Welcome to KNSG Live – your trusted source for diverse news and literary content in Nepali. At KNSG Live (www.knsglive.com), we are committed to delivering authentic news and thought-provoking content across a wide range of topics, including education, language, literature, culture, sports, entertainment, and health.
Based in Assam, India, our platform also serves as a creative hub for writers and poets. We encourage literary contributions in all forms, including stories, poems, ghazals, and muktak. Whether you're here to stay informed or to showcase your creativity, KNSG Live is the place for you.
Thank you for being a part of our community. Together, let’s celebrate knowledge, creativity, and culture.
KNSG Live वेबसाइट (कर्म निष्ठा र
सत्यको घर) नेपाली समुदायका लागि समर्पित प्लेटफर्म हो। यहाँ शिक्षा, भाषा,
साहित्य, संस्कृति, खेलकुद, मनोरञ्जन, स्वास्थ्यजस्ता विविध विषयहरूमा
आधारित समाचार तथा सामग्री पाउन सकिन्छ।
लेखकहरूका लागि यो वेबसाइट
उत्कृष्ट माध्यम हो, जहाँ कथा, कविता, गजल, मुक्तक, निबन्धलगायत सबै विधाका
साहित्यिक कृतिहरू प्रकाशन गर्न सकिन्छ। साहित्यिक सिर्जना साझा गर्न
चाहनेहरूका लागि यो प्लेटफर्मले उत्कृष्ट अवसर प्रदान गर्दछ।
यो वेबसाइट केवल समाचार र साहित्यमा सीमित छैन। यहाँ विभिन्न सामाजिक, सांस्कृतिक र शैक्षिक गतिविधिहरूको प्रचार-प्रसार पनि गरिन्छ ।
KNSG
Live ले सत्यता र जिम्मेवारीलाई मुख्य आधार मानेर कार्य गर्दै आएको छ।
पाठक, लेखक र स्रष्टाहरूको साथ र समर्थनले यस प्लेटफर्मलाई अझ बलियो
बनाउनेछ भन्ने हाम्रो विश्वास छ।
आउनुहोस्, KNSG Live सँग हातेमालो गरी नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याऔं।
Visit :- knsglivehelp@gmail.com