यो कस्तो प्रेम हो ?

 

यो कस्तो प्रेम हो ?

सामाजिक सञ्जालमा एउटा विशेष जोडी चर्चामा आएको छ,
बिशेष जोडीको कथाले तपाईको आँखा पनि पक्कै रसाउने छन्...
रोमियो जुलियट,लैला मजनु र मुनामदन जस्ता प्रेमकाका थुप्रै कहानी पढियो र सुनियो..
ति प्रेम कहानी पढ्दा काल्पनिक लाग्थ्यो तर यी दुई प्रेमिल जोडीको कहानी यथार्थ हाे।
यस जोडीको मन छुने कथाले प्रेमको वास्तविक परिभाषा बुझाउने छ।
भनिन्छ नी... प्रेममा सँगर्ष हुन्छ र त्यो सँगर्षलाई जसले डटेर लड्छ त्यो अवश्य सफल हुन्छ त्यस्तै एउटा अवल उदाहरण बन्न सफल बनेको छ सृजना र विवेककाे प्रेम।

सृजनाले ब्रेन ट्यूमरमा पीडित आफ्ना श्रीमानसँग कपाल काटेकी छिन् ।
विवेकलाई खुसि पार्न भरसक प्रयास गरेकी छिन्।
यो जोडी पहिलो प्रेममा पर्यो, त्यसपछि विवाह भयो र त्यसपछि ब्रेन ट्यूमरसँग लडनु पर्यो।

सँगै रङ्गीन सपना देख्ने जोडीको जीवनमा अहिले घोर सङ्कट छाएको छ।

छ वर्षको सम्बन्धपछि यी जोडीले विवाह गरेका थिए।
दुवै खुसीमा रमाई रहेका थिएँ,
उनीहरू दुबैजनाको जीवन निकै राम्रोसँग चलिरहेकोे थियो ।
तर अचानक कालो बादलले उनीहरूको जीवनमा अँध्यारो छाएको छ।

विवाह भएको केही दिनपछि विवेकलाई ट्युमर भएको पत्तो लागेपछि श्रीमानको ट्युमरकाे अन्तिम स्टेजमा रहेको थाहा हुँदाहुँदै पनि सिर्जना थाकेकी छैनन्। हरेक दिन सृष्टिद्वारा सजाउने प्रयास छ सृजनाको।

सृजना सुवेदीले श्रीमानको मृत्यु अघि हरेक पललाई रङ्गीन बनाउन खोज्छिन् ।

सृजनाले सामाजिक सञ्जालमा सेयर गरेको हरेक भिडियोले तपाईको अश्रुका धारा बगेर आँखा सुक्खा बनाइदिन्छ ।

एक पटकको लागि, तपाईंले रचनात्मकताको गहिराइ र विवेकको प्रेम महसुस गर्नुहुनेछ।
यो प्रेम सुरु देखि अन्तसम्म निरन्तर चलेको देखिन्छ।  अकस्मात् विवेकको जीवन सकिन्छ सृजना एक्लै बस्नु पर्ने वाध्यता आएको छ। सृजनालाई  धोर्य धारण गर्ने शक्ति मिलोस् ।
विवेकको आत्माले चिर शान्ति प्राप्त गरोस्। ओम् शान्ति शान्ति शान्ति।


=====KNSG LIVE

1 Comments

  1. वहाँको आत्माले चिर शान्ति प्राप्त गरोस्। भगवानसँग प्रार्थना गर्दछु। ओम् शान्ति शान्ति शान्ति

    ReplyDelete

Post a Comment

Post a Comment

Previous Post Next Post