अनेसासको युवा साहित्यकार सम्मान : पूजा आचार्य

 

अनेसासको युवा साहित्यकार सम्मान : युवा स्रष्टा सम्मान 2021 प्राप्त गर्नु भएकोमा पूजा आचार्यलाई हार्दिक बधाई एवं शुभकामना।

नाम : पूजा आचार्य
पति : नवीन तिमसिना
जन्म तारिख : २-६-१९८८
जन्मस्थान : सिलापथार
शिक्षा : स्नातक
पेसा : सामाजिक कार्यकर्ता
ठेगाना :
गाउँ : कुसुमतोला
जिल्ला : शोणितपुर असम
हुलाक: कर्सनतोला
पिन:७८४१८०
फोन :   8638265980
साहित्यिक  गतिविधि : देश विदेशको विभिन्न  पत्र-पत्रिका तथा पुस्तकहरूमा कविता,निबन्ध ,कथा तथा मुक्तकहरू प्रकाशित ।
सग्लग्नता:वारिवर्स ब्लड इनचार्ज शोणितपुर जिल्ला ।
: असम नेपाली साहित्य सभा महिला प्रकोष्ठ  शोणितपुर। जिल्ला सह:सचिव
: इन्द्रेनी प्रकाशन वोर्ड सदस्य

प्रकाशित कृति :
१)अनुहारभित्रको अनुहार( कविता कृति  २०२२)                             पूर्वायण  प्रकाशन असम
२) यहाँ एउटा जङ्गल थियो(उपन्यास अनुवाद)
 २०२४ इन्द्रेनी प्रकाशन असम
३)इन्द्रेनी नारी विशेषाङ्क २०२४ संयुक्त सम्पादक।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post