अनेसासको स्वर्ण जयन्तीमा युवा पुरस्कार प्रदान : प्रकाश कोइराला

 

अनेसासको स्वर्ण जयन्तीमा युवा पुरस्कार प्रदान : युवा स्रष्टा पुरस्कार प्राप्त गर्नु भएकोमा युवा साहित्यकार प्रकाश कोइरालालाई हार्दिक बधाई एवं शुभकामना।

साहित्यिक विवरण
१, नाम:प्रकाश कोइराला
२, जन्म मिति 19-02-1995
३, शिक्षा - विज्ञान स्नातक।
४, पहिलो रचना (विधा):  निबन्ध
५, पहिलो प्रकाशित रचना(विधा); निवन्ध (खोजमुलक)
६, साहित्य लेखनको प्रेरणा; डा•धृबज्योति बरा
७, प्रकाशित पुस्तकहरू;(विधा, प्रकाशन साल र प्रकाशकको नामसहित)-असमर गोर्खाखकलर ऐतिह्यर अन्वेषण ,पूर्वायन प्रकाशन गुवाहाटी,2020
वर्तमान - तेस्रो संस्करण चली रहेको छ।
भारतर स्वाधीनता आन्दोलन आरू असमर गोर्खा मुक्तिजुझासकल (१८५७-१९४७)

८, सम्पादन( पत्रिका)-भित्ते पत्रिका, खुकुरी
९, सम्पादन(पुस्तक)- हाम्रो बाक्सा, निकासी प्रभा, सम्मेलन प्रभा, गोर्खा ज्योति
१०, अनुवाद : ( अन्य भाषावाट नेपालीमा वा अन्य भाषामा गरिएको अनुवाद तथा आफ्ना कृति अरू भाषामा अनुवाद भएका छन् ।
११, पुरस्कार(प्रतियोगितात्मक फूटकर रचनाका लागि, पुस्तकका लागि, योगदानका लागि - कवितामा पुरस्कार (भानु जयन्ती बाक्सा जिल्ला नेपाली साहित्य सभा)
१२, पेशा व्यवसाय;लेखक
१३, साहित्यिक महत्वाकांक्षा;केहि छैन्
१४, लेख्दै गरेको वा अधुरो रहेको लेखन आदिबासी(बगानिया) हरूको ऐतिहासिक पृष्ठभूमि
१५, साहित्यिक संस्थागत संलग्नता:
  पच्चीस वर्षको उमेरमा पहिलो पुस्तक प्रकाशन। बाक्सा जिल्लाको निकासीका प्रकाश कोइराला खोज-अनुसन्धानमा लेख लेख्ने गर्छन् । उनी असमीया तथा नेपाली भाषामा कलम चलाउँछ्न्। उनको लेखन मुख्यत जातीय समस्याकै सेरोफेरोभित्र राख्न चाहन्छ्न् र जातिको जरा खोज्ने क्रममा इतिहासका पन्नाहरू पल्टाउँछन्, क्षेत्र अध्ययन गर्छन् अनि मात्र निचोडमा आउँछन्। " असमर गोर्खा खकलर ऐतिह्यर अनुसन्धान" शीर्षक असमीया भाषामा लेखेको उनको खोजपूर्ण ग्रन्थ हाम्रो हो। त्यसै गरेर दोस्रो ग्रन्थ भारतर स्वाधीनता आन्दोलन आरू असमर गोर्खा मुक्तिजुझारुखकल (१८५७-१९४७)
सिमीनार पेपर प्रेसेन्टेड(बहलपुर कलेज)
अहिले सम्म -३ वटा रिसर्च पेपर पाठ।

प्रकाश कोइराला समाचार पत्रहरूमा बाक्लै नदेखिए तापनि असमीया भाषाका "विस्मय", "प्रान्तिक", "जागरण" आदि लोकप्रिय पत्रिका र नेपाली भाषाका सभा दर्पण, सपरिवार, हाम्रो प्रजाशक्ति, हिमालय दर्पण आदिमा समय समयमा उनका निबन्धहरू प्रकाशित भएको देखिन्छ।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post